टुटल र पठाओले पनि थाले सेवा

काठमाडौं ।  काठमाडौंमा सञ्चालित राइड सेयरिङ सेवा टुटल र पठाओले निषेधाज्ञा केही खुकुलो भएसँगै आफ्नो सेवा सञ्चालन गरेका छन् ।

नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडर सतर्कतासहित सेवा थालेको  हो ।

त्यसैगरि   पठाओले अत्यावश्यक अवस्थामा अत्यावश्य सेवा चाहानेहरूलाई  नियमित सेवामा दिने बताएको छ ।

पठाओले  यात्रु चढाएपछि सिटलाई स्यानिटाइज गर्ने र ट्याक्सीमा राइडरलाई सिल गरिएको तथा मास्क प्रयोग नगरेका यात्रु चढ्न नपाउने  उल्लेख गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री