चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा  भरतपुर महानगरपालिका वडा नं.-११ का  ६२ बर्षका पुरूष छन् ।

उनको बिहीबार दिउँसो १२:२०  बजे मृत्यु    भएको चितवन मेडिकल कलेजले  जनाएको छ । उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री