सवारी चालक अनुमतिपत्रको नवीकरण आइतबारदेखि सुरु हुने

काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य आइतबारदेखि सुचारु गर्ने भएको छ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार सूचना प्रकाशित गरी निषेधाज्ञाका कारण तीन सातादेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री