काठमाडौं । आज बुधबार थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १ हजार ८१ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३१२ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३३ हजार ८ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




