अल्काअस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको अल्का अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत काठमाडौं विशालनगर निवासी ६७ वर्षीय  पुरुषको मृत्यु भएको हो ।

अल्का  अस्पतालमा उपचाररत उनको मंगबार मृत्यु भएको हो । ऊनलाई मंगलबार नैअस्पताल भर्ना गरिएको थियो।

मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापको रोगीबाट पीडित रहेको अस्पतालले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप