सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त

काठमाडौं ।  सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन्।

चौधरीले सामाजिक सञ्जालमार्फत् एक सूचना पोस्ट गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको बताएका हुन् ।

उनमा  कोरोना पुष्टि भएपछि १० दिनसम्म आइसोलेसनमा बसेपछि   संक्रमणमुक्त भएका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप