सुनसरी । सुनसरीमा चट्याङले लागेर १ को मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी देवानगंज-२ बस्ने ३० बर्षीय सन्त कुमार मेहेता रहेका छन् ।
शनिबार अपरान्ह ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेर बेहोस भएका उनलाई उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



