उपत्यकामा आज थप ४५४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शुक्रबार उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना पुष्टि भएको छ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा  ३८६  ,३२ र ३६ जना गरि थप ४ सय ५४ जनामा कोरोना संक्रमण भएको हो।

 

नेपालमा हालसम्म  कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २ सय ३६  जना पुगेको छ भने मृत्यु हुनेको संख्या २७१ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २५ हजार ५  सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री