बुटवल । बुटवलको कोरोना अस्पतालमा कोरोनाबाट थप एक जना महिलाको मृत्यु भएको छ ।कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया ती महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
उनी कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते बुटवलको कोरोना अस्पतालमा भर्ना भएकी थिइन। उनमा उच्च रक्तचापलगायत दीर्घ रोगको संक्रमण
रहेको थियो।
तपाईंको प्रतिकृया



