ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङलिङ नगरपालिका -१० फुरूम्बुकी दुर्गा विष्ट  रहेकी छिन् ।

चट्याङले गम्भीर भएकी विष्टको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री