बुटवल कोरोना अस्पतालमा कोरोनाबाट थप एक महिलाको मृत्यु

बुटवल ।  बुटवलको  कोरोना  अस्पतालमा कोरोनाबाट   थप एक  जना महिलाको मृत्यु भएको  छ ।कपिलवस्तु नगरपालिका वडा नंं. ११ की ६० वर्षीया  ती  महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

उनी  कोरोना पोजेटिभ देखिएपछि  भदौ ७ गते बुटवलको  कोरोना अस्पतालमा  भर्ना भएकी थिइन।  उनमा  उच्च रक्तचापलगायत दीर्घ रोगको संक्रमण

रहेको थियो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप