काठमाडौं । आज शनिबार थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शनिबार ८८४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २०७ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २० हजार ५ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




