काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा देखिएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना पुगेको छ भने मृत्यु हुनेको संख्या १९५ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २० हजार २ सय ४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




