शङ्चन । ओपो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चारअपरेटर)ले रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ ।
सम्झौतासंगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओपो स्मार्टफोन्स अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारो मार्फत उपलब्धहुनेछन् । ल्याटिन अमेरिका साथै वैश्विकबजार विस्तारका लागियसले ओपोको ठूलो सफलताको प्रतिनीधित्व गर्छ ।
‘अमेरिका मोभिलसंग रणनैतिक साझेदारी मार्फत स्थानियउपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभवप्रदानगर्न पाउनु हाम्रा लागि निकै गौरवको विषयहो । अमेरिका मोभिलसंगको यस साझेदारीले ओपोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गरेको छ ।
वैश्विकबजार विकासमायसको विशेष महत्व छ’, ओपोका उपाध्यक्षतथाग्लोबल सेल्सकाअध्यक्षएलेन वुले भने ।
‘अमेरिका मोभिलउद्योगकै अग्रणी बहुराष्ट्रिय नेटवर्क अपरेटर हो ।
अमेरिका मोभिल र ओपो विचको यस सहकार्यले थप नव प्रबर्तनात्मक उत्पादन तथा सेवाहरु ल्याटिन बजारमा भित्रिनुका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभवका साथै भविष्यका थप नजिक आएको अनुभवप्रदानहुने हामीले आशालिएका छौँ’, टेलसेल मार्केटिङका उपनिर्देशकमार्कोस लिनेर्सले भने ।
महत्वपूर्ण ग्लोबल नेटवर्क अपरेटर्ससंग सहकार्य स्थापना तथा विकास, वैश्विक बजारमा ब्राण्ड प्रबर्तनका लागि ओपोको प्राथमिकतामा रहेको रणनीति हो ।
हालसम्मओपोले विश्वभरका ८० भन्दा बढी नेटवर्क अपरेटर्ससंग पार्टनरशिप स्थापित गरिसकेको छ । सन् २०२०देखि ओपो र नेटवर्क अपरेटर्सकाबीच स्थापित विभिन्न पार्टनर शिपका श्रींखलाले यूरोप र जापान जस्ता म्याच्योर्ड बजारमा महत्वपूर्ण उपलब्धिहरु हातपार्न सघाएको छ ।
साथै आउने १-२ बर्षमाओपोले यूरोप, एसियाप्यासेफिक र ल्याटिन अमेरिका लगायत क्षेत्रमाथपप्रमुखवाहकहरु संग अझ बढी उपभोक्तासम्मपुग्न पार्टनरशिप स्थापनाको लक्ष्य राखेको छ ।




