थप ९२७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६ हजार ४ सय ५६पुग्यो

काठमाडौं । आज शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप ९२७ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३६ हजार ४ सय ५६ जना   पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १९५  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  २० हजार   २ सय  ४२  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री