काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ७६ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६० लाख १ हजार १ सय ३ जना छन् ।
कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८९ जनाको मृत्यु भएको छ भने ४४ हजार ६ सय ३७ जना संक्रमित भएका छन् ।
भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।
तपाईंको प्रतिकृया




