थप १ हजार १११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५ हजार ५ सय नाघ्यो

काठमाडौं । आज बिहीबार थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहीबार थप १ हजार १११  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५ सय २९  पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये  २० हजार ७३  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री