काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीका ४८ वर्षीय पुरुष छन् । उनको बुधबार राती ७ बजे मृत्यु उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी भदौ ८ गते किस्ट अस्पताल भर्ना भएका थिए।
तपाईंको प्रतिकृया




