किस्ट अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत  एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीका   ४८  वर्षीय पुरुष छन् । उनको बुधबार राती ७ बजे मृत्यु उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी भदौ ८ गते किस्ट अस्पताल भर्ना भएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री