भारतमा एकै परिवारका पाँच सदस्यलाई घरमै झुण्ड्याएर हत्या

एजेन्सी । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यलाई उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको  प्रहरीले जनाएको छ ।

परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बडा दशैंको अवसरमा नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्सफर सुविधा

काठमाडाैं । बडा दशैंलाई लक्षित तथा डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल …

प्रतिकृया दिनुहॊस