भारतमा एकै दिन थपिए ६५ हजार २२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ६५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ८९  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या २७ लाख ६८ हजार ६ सय ७० जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५३ हजार २६ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री