पाटन अस्पतालमा थप एक जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिला छिन् ।

उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी गत साउन २१ गतेदेखि पाटन अस्पताल भर्ना भएकी थिइन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री