गण्डकी प्रदेशमा थप ४ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका १ जना , स्याङ्जाका २  जना र नवलपुरमा १ जना रहेका छन् । ४ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७३९ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री