कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या ५१ हजार नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको  तेस्रो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५८   हजार १ सय ८ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय १  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या २६ लाख ४८ हजार ३ सय५३  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५१ हजार ४५ जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री