आज पनि घट्यो सुनको भाउ

काठमाडौं । आज पनि  सुनको भाउ तोलामा २ सय  रुपैयाँले घटेर सुन प्रतितोला ९८ हजार २०० मा कारोबार  भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छ । आइतबार पनि २०० ले नै घटेको थियो ।

तेजावी सुन प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँ घटेर १ हजार ३ सय १५ मा कारोबार भइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस