काठमाडौं । आज सोमबार थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप ३३८ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार ३ सय १० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ७९ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १६ हजार ४ सय ९३जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




