नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ उनीहरु  कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोना पोजिटिभ देखिए  पछि एक विज्ञापनका लागि फोटोसुट गर्ने क्रममा उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री