सामसङको जुनसुकै मौसममा दही बनाउने रेफ्रिजेरेटर नेपालमा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा कर्ड मेस्ट्रो टीएम रेफ्रिजेरेटर उपलब्ध गराउन थालेको छ ।

यो रेफ्रिजेरेटर विश्वकै पहिलो हो जसले खानेकुरालाई सुरक्षित मात्र राख्दैन यसले खानेकुरा  समेत तयार गर्दछ । यसबाट आफ्नो आवश्यकता अनुसार जति पनि  दही घरैमा बनाउन सकिन्छ ।

नेपालीहरुको  अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण गरिएको कम्पनीले जनाएको छ ।

कर्ड मेस्ट्रो टीएम रेफ्रिजेरेटर नेपाल अधिराज्यभरका सामसङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार मार्फत अगस्ट २०२० देखि उपलब्ध हुनेछ ।

कर्ड मेस्ट्रो टीएम यसका मूल्यहरु  रु. ६३ हजार ९ सय ९० देखि रु ७८ हजार ९ सय ९०  रुपैयाँ सम्ममा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस