कोरोनाबाट मेडिसिटीमा अस्पतालमा उपचाररत १ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट मेडिसिटीमा अस्पतालमा उपचाररत  १ जनाको   मृत्यु भएको छ ।

कीर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरूषको कोरोना  संक्रमणबाट  मृत्यु भएको छ।

उनको सोमबार बिहान  ६ बजे मृत्यु भएको हो । ती पुरूषलाई गत साउन १५ गते मेडिसिटीमा भर्ना गरिएको थियो।  त्यसपछि उनको  स्वाब परीक्षण गर्दा  कोरोना पुष्टि भएको हो।  मृतक मधुमेहको  रोगबाट पिडित थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री