पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा । पर्सामा सोमबार  थप २२  जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका  रहेका छन्  । थपिएका सङ्क्रमितमा स्वास्थ्यकर्मी समेत रहेका  बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री