माछा मार्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु

मोरङ। माछा मार्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का ६३ बर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको छ ।

आइतबार साँझ सवा ६ बजेतिर सो  खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप