मोरङ। माछा मार्ने क्रममा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का ६३ बर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको छ ।
आइतबार साँझ सवा ६ बजेतिर सो खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




