काठमाडौं । सेञ्चुरी कमर्सियल बैँकद्वारा fIZealiant Technologies, India संगको सहकार्यमा 3 D Secure सेवा प्रारम्भ गरेको छ ।
सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।
3 D Secure सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा One Time Password (OTP) आफ्नो आधिकारिक मोबाइलवा ईमेलमा प्राप्त गर्न सकिनेछ। 3 D Secure सेवामा कार्ड र OTP दुबै आवश्यक पर्ने हुदाँकारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
प्रतिकृया दिनुहॊस