सेञ्चुरी कमर्सियल बैँकद्वारा 3 D Secure भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवाप्रारम्भ

काठमाडौं ।  सेञ्चुरी कमर्सियल बैँकद्वारा fIZealiant Technologies, India संगको सहकार्यमा 3 D Secure  सेवा प्रारम्भ गरेको छ ।

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्र्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।

3 D Secure सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा One Time Password (OTP) आफ्नो आधिकारिक मोबाइलवा ईमेलमा प्राप्त गर्न सकिनेछ। 3 D Secure  सेवामा कार्ड र OTP दुबै आवश्यक पर्ने हुदाँकारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस