नेपालगन्जमा ६ जना प्रहरीसहित ७ कैदी बन्दीमा काेराेना पुष्टि

काठमाडौं ।  नेपालगन्जमा ६ जना प्रहरीसहित ७ कैदी बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ।गत  आइतबार  नेपालगन्ज कारागारबाट गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

२  सय ५० जनाको क्षमता रहेको कारागारमा ४७ महिलासहित सात सय ९० जना कैदी बन्दी राखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री