काठमाडौं उपत्यकामा थपिए ६२ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज मंगलबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ४८ , ललितपुरका १ जना  र भक्तपुरका १३ जना   गरी जम्मा ६२ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या  २१ हजार ९   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५  हजार २६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री