थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ६३ जना पु्ग्यो

काठमाडौं । आज मंगलबार थप ३११  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप  ३११   जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४९ जना पुगेको छ ।

 

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री