प्रहरी प्रधान कार्यालयका थप २३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाल प्रहरी मुख्यालयका थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हेडक्वार्टरमा कार्यरत ४  जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्ने लगायत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री