राप्रपा परित्याग गरि सुनील थापा कांग्रेस प्रवेश

काठमाडौं । राप्रपा  परित्याग गरेका नेता सुनीलबहादुर थापा आजबाट औंपचारिक रुपमा  नेपाली कांग्रेस प्रवेश गरेका छन्।

थापा  ५० भन्दा बढी नेता–कार्यकर्तासहित मंगलबार कांग्रेस प्रवेश गरेका हुन्।

आज कांग्रेस केन्द्रीय कार्यालय  सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले    थापालाई पार्टी  प्रवेश गराएका हुन्। थापाले कांग्रेसमा सह–महामन्त्री पद  पाउने भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप