आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

कैलाली । कञ्चनपुरमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका-  ५ कञ्चनपुरका ४० वर्षीय पुरुषले आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

छोराछोरीसँगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि बलात्कारको प्रयास गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री