आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

कैलाली । कञ्चनपुरमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका-  ५ कञ्चनपुरका ४० वर्षीय पुरुषले आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

छोराछोरीसँगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि बलात्कारको प्रयास गरेका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds