वीरगन्जमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं । वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट  एक जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट वीरगन्ज महानगरपालिका- ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो।

केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी उनलाई साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि  बिहीबार (हिजो) एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

कोरोना अस्पतलाको आइसियु कक्षमा उपचार गर्दागर्दै शुक्रबार बिहान  ७ बजे उनको मृत्यु बताईएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds