नेपालमा सुनको मूल्यले रेकर्ड तोड्यो, प्रतितोला ९५ हजार ८ सय पुग्यो

काठमाडौँ । शुक्रबार सुन र चाँदी दुवैको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मुल्यमा प्रति तोला १३ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९५ हजार ८ सय पुगेको छ । यस अघि विहिबार सुन प्रति तोला ९४ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९५ हजार ३६५ पुगेको छ शुक्रबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । विहिबार ११४५ प्रतितोला कारोबार भएको चाँदी विहिबार प्रति तोला ५ रुपैयाँले बढेर ११५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार घट्यो सुनको मूल्य, तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस