कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या ३० हजार ६ सय नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको  तेस्रो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ४८  हजार ४ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् भने७  सय ५५ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १२ लाख ८८ हजार १ सय ३०   जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३० हजार ६ सय ४५  जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप