सेलपे सेवा र महालक्ष्मी लाइफ इन्सुरेन्सबीच सहकार्य

काठमाडौं । सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ।

सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्यअन्तर्गत अब महालक्ष्मी लाइफका ग्राहकहरुले आफ्नो बीमा प्रिमियम तिर्न  सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी सजिलै  गर्न सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री