पहिरोले घर पुर्दा झापामा एक जनाको मृत्यु

झापा ।  झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा  एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर- ९ निवासी १५ वर्षीय विवेक दर्नाल छन् ।

मेचीनगरबाट बुद्धशान्ति-७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मंगलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको हो ।पहिरोमा परी ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after