तुइनबाट खसेर एक वृद्धको मृत्यु

काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–१ निवासी  ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् । रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी  तुइनबाट  खसेका थिए ।

तुइनबाट  खसेर खोलाले बगाएर करिब तीन सय मिटर तल पुर्याए पछि उद्धार गरी  उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा  त्यंहा उपचार हुन नसकि   चितवन रिफर गरिएकोमा  चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट …

प्रतिकृया दिनुहॊस

This will auto close after