काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४ सय १० जना पुगेको छ भने १ करोड ५० लाख ९१ हजार ८ सय ८० जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि ९१ लाख १० हजा २ सय ८ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र मेक्सिकोमा छ ।
अमेरिकामा हालसम्म १ लाख ४४ हजार९ सय ५३ जनाको, ब्राजिलमा ८१ हजार ५ सय ९७ जना, बेलायतमा ४५ हजार ४ सय २२ जनाको र मेक्सिकोमा ४० हजार ४ सय जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ११ लाख ९४ हजार ८५ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या२८ हजार ७ सय ७० जना पुगेको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४० जना पुगेको छ ।
प्रतिकृया दिनुहॊस