कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४ सय १० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ६ लाख १९ हजार ४ सय १० जना पुगेको छ भने १ करोड ५० लाख ९१ हजार ८ सय ८०  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ९१ लाख १० हजा २ सय ८ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र मेक्सिकोमा छ ।

अमेरिकामा हालसम्म १ लाख ४४ हजार९   सय ५३  जनाको, ब्राजिलमा ८१ हजार  ५ सय ९७ जना, बेलायतमा ४५  हजार ४ सय २२ जनाको र मेक्सिकोमा ४० हजार ४ सय  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म  ११ लाख ९४  हजार ८५  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या२८ हजार ७ सय ७० जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४० जना पुगेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस