पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशका ३ जिल्लामा ९ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार म्याग्दीमा ३ जना,स्याङ्जामा ३ जना र बाग्लुङमा ३ जना गरी जम्मा ९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
प्रतिकृया दिनुहॊस